समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ९:३० बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ८१ हजार ६ सय २३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १७ लाख १८ हजार ७ सय ३ मत प्राप्त गरेको छ । … Continue reading समानुपातिक मत : एमालेको अग्रता कायमै